गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको छ : ट्रम्प
barnanmedia.com · Mon Oct 06 22:53:49 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा युद्धको अन्त्य गर्न र कैदीहरूको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह (हमास) बीच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गदै ट्रम्पले वार्ता सफल भई रहेको र अपेक्षाकृत रुपमा अगाडि बढेको बताएका छन् । सम्झौतालाई अन्तिम रूप दिन प्राविधिक टोलीहरू सोमबमार इजिप्टमा पुनः भेट्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)