ब्रड पिकमा ज्यान गुमाएका तीन आरोहीको शव नेपाल ल्याइयो (तस्बिरहरु)
nagariknews.nagariknetwork.com · Tue Aug 11 13:35:14 GMT 2026
पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव ल्याइएको छ।
मंगलबार किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)