बिएआइसी 'बिजे३०ई हाइब्रिड' एसयुभी सार्वजनिक, सुरुवाती मूल्य १ करोड १९ लाख ९६ हजार
setopati.com · Tue Aug 11 13:41:00 GMT 2026

बिएआइसीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नेपाली बजारमा आफ्नो नयाँ 'बिजे३०ई हाइब्रिड' एसयुभी सार्वजनिक गरेको छ।
लक्ष्मी मोटरहब प्रा.लि.ले नेपालमा ल्याएको बिजे३०ई को परिचयात्मक मूल्य १ करोड १९ लाख ९६ हजार रूपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)