इप्पानले राख्यो विद्युत विभागसँग १३ बुँदे माग
setopati.com · Tue Aug 11 13:47:06 GMT 2026

विद्युत विकास विभागका नव नियुक्त महानिर्देशक सागर राज गौतमले विद्युत क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर विभागका नीतिगत तथा कार्यान्वयनका काम अघि बढाउने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को टोलीले महानिर्देशक गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन विभागमा पुगेको अवसरमा उनले विभागबाट निर्माण हुने नीति तथा कार्यान्वयनका विषयमा निजी क्षेत्रसँग आवश्यक छलफल र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)