१६ औँ युरोप क्षेत्रीय सम्मेलन सुरु, सरकार एनआरएनएको सम्बन्धमा स्पष्ट छः मन्त्री भण्डारी
barnanmedia.com · Sat Mar 29 22:41:44 GMT 2025

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पार्नुभएको छ । यूरोपेली मुलुक माल्टामा आयोजित गैरआवासीय नेपाली संघको १६ औँ यूरोप क्षेत्रीय सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै संस्थाका विषयमा विभिन्न कोणबाट विचार आए पनि नेपाल सरकार वर्तमान कार्यसमितिको पक्षमा रहेको बताउनुभयो । उहाँ
१६ औँ यूरोप क्षेत्रीय सम्मेलन सुरु
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)