तीनकुनेमा आयोजित प्रदर्शन दुर्गा प्रसाईंको, राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
barnanmedia.com · Sat Mar 29 22:45:36 GMT 2025

पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शन दुर्गा प्रसाईंको कारण हिंसात्मक बनेको सुरक्षा विश्लेषण छ ।
प्रदर्शनको कमान्डर मध्येका संयोजक दुर्गा प्रसाईं आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि स्थिति हिंसात्मक बनेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)