मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालले ११ महिनामा १४ खर्ब ८० अर्बकाे वस्तु आयात गर्‍याे, १ खर्ब ४३ अर्ब रुपैयाँकाे निर्यात

Ujyaaloonline.com · Fri Jun 23 00:57:28 GMT 2023

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले बेहाेरेकाे व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागले हिजाे बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा नेपालले १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात गर्दा एक खर्ब ४३ अर्ब ५८ करोड बराबरको मात्रै निर्यात गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)