सीमावर्ती विपत्ति अन्त्य गर्न नेपाल-भारतको द्विपक्षीय ‘ब्रेक थ्रु’
nagariknews.nagariknetwork.com · Tue Aug 11 13:11:25 GMT 2026

वर्षायाम सुरु हुनासाथ नेपालगञ्जदेखि सर्लाहीसम्मका सीमावर्ती भूभागमा दोहोरिने विनाशकारी बाढी र डुबानको समस्यालाई अन्त्य गर्न नेपाल र भारतका प्राविधिक टोलीले संयुक्त रूपमा दीर्घकालीन समाधानको खोजी थालेका छन्।
हरेक वर्ष हजारौं बिघा खेतीयोग्य जमिन र दर्जनौं बस्ती जलमग्न हुने समस्या सुल्झाउन दुवै देशका उच्चस्तरीय प्राविधिक टोली आगामी माघ २७ गतेभित्र एकीकृत प्रतिवेदन पेस गर्ने गरी स्थलगत अध्ययनमा जुटेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)