नागरिक लगानी कोषमा आवद्ध भएकालाई मनकामना अस्पतालमा छुट
ekantipur.com · Tue Aug 11 13:32:08 GMT 2026

नागरिक लगानी कोषमा आवद्ध भएकालाई मनकामना अस्पतालमा छुट
नागरिक लगानी कोषमा सहभागी, सेयरधनी र कर्मचारीले मनकामना अस्पतालबाट उपलब्ध स्वास्थ्य सेवामा २० प्रतिशत छुटसहित सिटी स्क्यान र शल्यक्रियामा १०/१० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट पाउनेछन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)