सांसद खगेन्द्र सुनारको अडिओ काण्डबारे रास्वपाले थाल्यो अनुसन्धान
barnanmedia.com · Tue Oct 13 03:20:20 GMT 2026

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारको विवादित अडिओबारे अनुसन्धान अघि बढाएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सुनारको सार्वजनिक अडिओका विषयमा सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)