ठमेलबाट अनैतिक क्रियाकलाप गर्ने १५ जना महिला पक्राउ
ratopati.com · Fri May 31 18:09:00 UTC 2024

काठमाडौँ । प्रहरीले ठमेलबाट अनैतिक क्रियाकलाप गर्ने १५ जना महिलालाई पक्राउ गरेको छ । शुक्रवार राति प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप गर्ने स्वदेशी र विदेशी महिलाहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा युगान्डा घर भई ठमेल बस्ने भिउला नकासङ्गो किसाम्बरा, युगान्डा घर भई ठमेल बस्ने रिचेल नामुद्ध्, य्गान्डा घर भई ठमेल बस्ने सराह नमता किवानुका, केन्या घर भई ठमेल बस्ने हेलेन अधिम्बो, युगान्डा घर भई ठमेल बस्ने रोबिन्या नाकाज्जे, युगान्डा घर भई ज्याकलाइन नकन्दह, युगान्डा घर भई भेनेस्सा नमुटेबी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)