जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
ratopati.com · Tue Jun 30 08:30:15 GMT 2026

जुम्ला। जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
जिल्ला खोप समन्वय समितिको आयोजनामा मंगलबार एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ वटै स्थानीय तहलाई एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)