मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सामसङको विद्युतीय उपकरणमा एनसेलको अतिरिक्त छुट, सुविधा लिन के गर्नुपर्छ ?

bishowkhabar.com · Tue Oct 13 03:42:19 GMT 2026

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ ।

यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरूको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)