वरीयतामा परिषद्को अंकुश : उच्चका थुप्रै न्यायाधीशलाई सर्वोच्चको 'ढोका बन्द' !
barnanmedia.com · Tue Oct 13 03:36:59 GMT 2026

काठमाडौं । न्यायमूर्तिहरू वरीयतामा अघिल्लो रोहमै थिए । तर, न्याय परिषद्ले ‘छनौटपूर्ण’ नीति लिएसँगै सर्वाेच्च अदालत नटेक्दै उच्चबाटै न्यायाधीशहरू बिदा हुँदै छन् ।
अर्थात्, अरुका न्याय निम्ति न्यायालयमै जीवन व्यतित गरेका न्यायाधीशहरू स्वयम् चाहिँ ‘अन्याय’मा परेको अनुभूति बोक्दै घर फर्कँदै छन् । न्याय परिषद्ले आफ्नै न्यायाधीशलाई ‘न्याय पर्नेगरी’ सिफारिस गरेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)