प्रदेश सरकार गठन गर्न ओली र प्रचण्डको पाँच बुँदे निर्देशन
nepalsamaya.com · Tue Aug 11 14:23:29 GMT 2026

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारबारे भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न ५ बुँदे निर्देशन जारी गरेका छन्।
मंगलबार ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)