मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काँग्रेसको निर्वाचनमा ४६७९ मत खस्यो, ६४ जनाले भोट हालेनन्

lokpath.com · Mon Dec 13 18:39:51 GMT 2021

काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भएको मतदानमा ४६७९ मत खसेको छ । ६४ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।

समितिका एक सदस्यले मतदान सकिएसँगै मतपेटिका सिलबन्दी गर्ने काम भइरहेको भन्दै सभापतिको मतगणना आवश्यक प्रक्रिया पूरा गरेर राति नै सुरु गर्ने जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)