केयूको उपकुलपतिको दौडमा लुइँटेल, बराल र जोशी, नियुक्ति कहिले ?
onlinekhabar.com · Tue Aug 11 14:36:54 GMT 2026

२६ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिको लागि तीन जनाको नाम सिफारिस भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय स्रोतका अनुसार सिफारिस समितिले प्राडा. बालचन्द्र लुइँटेल, प्राडा. विवके बराल र प्राडा. राजेन्द्र जोशीको नाम सिफारिस गरेको हो ।
सिफारिस भएका तीनै जना केयूका प्राध्यापक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)