भुटानी शरणार्थी प्रकरण : ८ जनाबाट साढे १५ करोड भराउन आदेश
bishowkhabar.com · Tue Oct 13 04:13:23 GMT 2026

काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा ठगिएका ५८ जनालाई १५ करोड ३७ लाख ९७ हजार रुपैयाँ फिर्ता दिलाउन काठमाडौं जिल्ला अदालतले आठ जनाबाट रकम भराउने आदेश दिएको छ ।
फैसलाको पूर्णपाठअनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले ४० लाख, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईले एक करोड ५० लाख, सानु भण्डारीले दुई करोड ६० लाख र केशवप्रसाद दुलालले एक करोड ५८ लाख रुपैयाँ तिर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)