बडीमालिकामा शुरू भयो कोदोको बिस्कुट उत्पादन
hamrakura.com · Tue Oct 13 00:00:00 GMT 2026

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन शुरू गरिएको छ । लामो समयको अथक प्रयासपछि नगरपालिकाको अगुवाइमा परीक्षण उत्पादन शुरू गरिएको हो ।
स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय स्रोतसाधनको उपयोग गर्ने उद्देश्यले शुरू गरिएको यस उद्योगले गाउँमै आत्मनिर्भरता र रोजगारीका अवसर सिर्जना गरी नगर निर्माणको अभियानमा इँटा थप्ने विश्वास लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)