मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको व्यवहार र कार्यशैली लोकतान्त्रिक छैन : महासचिव पोखरेल

kendrabindu.com · Tue Oct 13 04:25:08 GMT 2026

घोराही । एमाले महासचिव शंकर पोखरेलले लोकतन्त्रप्रति प्रधानमन्त्री वालेन्द्र शाहको निष्ठा नभएको बताएका छन् । प्रेस चौतारी दाङले मंगलबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले प्रधानमन्त्रीका व्यवहार र कार्यशैली लोकतान्त्रिक नभएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री शाहले पार्टी र संसद्‍मा समेत लोकतान्त्रिक चरित्र देखाउन नसकेको उल्लेख गर्दै पोखरेलले लोकतन्त्रको सम्मान गर्न नसक्ने व्यक्तिले लोकतान्त्रिक राज्यको नेतृत्व गर्ने कुरा अमिल्दो भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)