प्रधानमन्त्री ओलीले सबै सहारा टुटेका बेला देउवाको सत्तायात्राका लागि प्रचण्डले सुरु
barnanmedia.com · Mon Apr 14 16:23:42 GMT 2025

कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै जान्छ भन्ने भरोसा दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (२६ चैत्र) ‘१५ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने’ र ‘अहिले नै, भरे नै सरकार ढल्छ भन्नेहरू थाकिसकेको’ दाबी गरेका थिए।
एमाले सिरहाको जिल्ला अधिवेशन उद्घाटन गर्नेक्रममा प्रधानमन्त्री ओलीको यो भनाइ माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तर्फ लक्षित थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)