शिल्पी थिएटरकाे नयाँ प्रयोग : रंगकर्मीहरू आ–आफ्नो घरमा बसेर लाइभ नाटक मञ्चन गर्दै
baahrakhari.com · Wed Jun 02 15:40:00 GMT 2021
काटमाडौं । कोरोना भाइरसको जोखिम कम गर्न लगाइएको गत वर्षको पहिलो लकडाउनपछि विश्वका अन्य थिएटर जस्तै नेपाली रंगमञ्चले पनि आफुलाई पुनः उभ्याउने प्रयास गरिरहेको छ । तर नेपाली रंगमञ्चको यो प्रयासलाई फेरि कोरोनाको दोस्रो लहरमा गरिएको निषेधाज्ञाले थला पारिदियो ।
महामारी कहिले अन्त्य हुन्छ भन्ने अन्यौल छ । यसबीच आफूलाई कसरी जीवित बनाइराख्ने भन्ने चुनौतीकाबीच केही देशहरूले विकल्पको रूपमा भर्चुअल नाटक मञ्चनलाई आत्मसात गर्ने कोसिस गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)