मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, ‘माउस क्लिक’ गरेर संयुक्त उद्घाटन

nepalnews.com · Tue Oct 13 04:43:36 GMT 2026

विराटनगर। संघीयता कार्यान्वयन, अधिकार बाँडफाँट र प्रदेशहरूबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ सुरु भएको छ।

कोशी प्रदेश सरकारको आयोजनामा सोमबार सुरु भएको दुई दिने सम्मेलनको उद्घाटन मुख्यमन्त्रीहरूले कम्प्युटरको माउस क्लिक गरी डिजिटल माध्यमबाट संयुक्त रूपमा गरेका छन्। सम्मेलनमा सुदूरपश्चिम प्रदेश बाहेक ६ प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)