कांग्रेस महाधिवेशन : अझै २५० मत खस्न बाँकी
nepalkhabar.com · Mon Dec 13 17:29:37 GMT 2021
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि बिहानदेखि मतदान प्रक्रिया जारी छ।
निर्धारित समय साँझ ५ बजेसम्म मतदान नसकिएपछि पहिलो पटक ९ बजे, दोस्रो पटक साढे १० बजे र तेस्रो पटक साढे ११ बजे रातिसम्मका लागि समय थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)