मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेशम चौधरीलाई आममाफी दिन र नागरिकता विधेयक जारी गर्न किन्तुपरन्तु नगरौंः बाबुराम भट्टराई

setopati.com · Sat May 27 00:51:00 GMT 2023

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीलगायतका नेताहरूलाई संविधान बमोजिम आममाफी दिन र नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट जारी गर्न किन्तुपरन्तु गर्न नहुने बताएका छन्।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। त्यस्तै रेशक चौधरीलाई आममाफी दिने तयारी पनि सरकारको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)