उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी
nepallive.com · Tue Oct 13 04:50:25 GMT 2026

काठमाडौं– उखु उत्पादक किसानलाई सरकारले उपलब्ध गराउने प्रोत्साहन अनुदान अब किसानको व्यक्तिगत बैंक खातामा सिधै भुक्तानी हुने भएको छ ।
सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)