मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालयन लाइफको वरिष्ठ डीसीईओमा कवि फुयाँल नियुक्त

deshsanchar.com · Tue Oct 13 02:38:22 GMT 2026

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको ७९औँ बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत फुयाँललाई कार्यवाहक सीईओको जिम्मेवारी समेत दिने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)