पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार
deshsanchar.com · Tue Oct 13 03:34:47 GMT 2026

कास्की – वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन्। पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)