दक्षिण चीन सागरमा युद्धपोत पठाउँदै भारत
annapurnapost.com · Tue Aug 03 22:47:00 GMT 2021
नयाँदिल्ली: भारतले दुई महिनाको लागि दक्षिण चीन सागरमा चार युद्धपोतको एक टास्क फोर्स पठाउँदैछ । जहाँ भारतीय फौजले अमेरिका, जापान र अष्ट्रेलियाका क्वाड साझेदार मुलुकका फौजसँग अभ्यास गर्नेछ ।
भारतीय रक्षा मन्त्रालयले सोमबार यसबारे विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । रक्षा मन्त्रालयका अनुसार दुई युद्धपोतहरु यसै महिनको सुरुमा त्यसतर्फ प्रस्थान गर्नेछन् । तर प्रस्थान मिति भने रक्षा मन्त्रालयले यकिन गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)