६५ मेगावाटको दूधखोला जलविद्युत्का लागि जुट्यो १० अर्ब १ करोड लगानी
ekantipur.com · Tue Aug 11 15:14:46 GMT 2026

६५ मेगावाटको दूधखोला जलविद्युत्का लागि जुट्यो १० अर्ब १ करोड लगानी
आयोजनामा एनएमबी बैंकले ६ अर्ब ८१ करोड रूपैयाँ र सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)