नेकपा एकीकृत समाजवादीको जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने
deshsanchar.com · Mon Apr 14 17:06:28 GMT 2025

सिमकोट – नेकपा एकीकृत समाजवादीको दशौ जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने भएको छ। उक्त पार्टीले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर सो जानकारी गरेको हो।
पार्टीको दशौ जिल्ला अधिवेशन वैशाख १५ र १६ गते अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा आयोजना गर्न लागिएको उक्त पार्टीका जिल्ला अध्यक्ष जोसी धामीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)