रोडिजमा अनुपलाई दियाको चुनौती' भाइ आउट गर्न सके गर न'
ukeraa.com · Tue Feb 01 23:40:23 GMT 2022
काठमाडौँ : रोडिजको आठौँ एपिसोडले टिम एल्लोको दिया मास्के अनि टिम रेडको अनुपविक्रम शाहीको दुस्मनी बढाउने पक्का छ। सातौँ एपिसोडमै नेकटुनेक भएर केही सेकेन्डको फरकले टिम रेड हारेको थियो। त्यसको नतिजा निस्कियो दोस्रो टास्कमा।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)