नेपालबाट केही दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने
kendrabindu.com · Tue Oct 13 05:12:04 GMT 2026

काठमाडौं । यस वर्षको मनसुन प्रणाली नेपालबाट पूर्ण रूपमा बाहिरिने चरणमा छ । पश्चिम नेपालबाट मनसुन बाहिरिइसकेको छ । पूर्वी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन अनुकूल वातावरण बन्दै गएको छ । अबका दुई–चार दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको महाशाखाका मौसमविद् माधवी सिग्देलले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)