मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशन: २५ समूह बनाएर केन्द्रीय कार्यसमिति मतगणना गरिँदै

clickmandu.com · Tue Oct 13 05:14:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित रूपमा भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)