आईसीसी लिग–२: ओमानविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै
canadanepal.com · Tue Oct 13 05:20:15 GMT 2026
काठमाडौं - आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजको खेलमा नेपालले आयोजक ओमानविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ।
ओमानको अल अमारातस्थित क्रिकेट मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)