मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनका संग्रहालयमा एआई सहायकको प्रयोग: नयाँ युगको शुरुवात

barnanmedia.com · Tue Apr 08 22:06:45 GMT 2025

काठमाडौँ, २७ चैतः चीनका विज्ञान तथा प्रविधि संग्रहालय (सिएसटीएम) ले सन् २०२४ को नोभेम्बरमा चीनको पहिलो एआई संग्रहालय सहायक सुरू गरेको थियो। यसले संग्रहालयहरूको प्रदर्शनीमा एआई प्रविधिको प्रभावकारी उपयोगलाई बढावा दिएको छ।

यो सहायक विज्ञानका जानकारीलाई नयाँ प्रविधिसँग जोडेर आगन्तुकहरूलाई मार्गदर्शन र जानकारी दिन्छ। यसले प्रदर्शनीको बारेमा मात्र होइन, टाढाबाट वैज्ञानिक प्रश्नहरूको उत्तर पनि दिन्छ, जसले विशेषगरी युवाहरूलाई मद्दत पुर्‍याउँछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)