मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

टिकटोकले कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटोक फोर आर्टिस्ट्स’ सुरु गर्यो

barnanmedia.com · Tue Apr 08 22:09:03 GMT 2025

काठमाडौँ, २७ चैतः टिकटोकले ‘टिकटोक फोर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ ।

यसले कलाकारहरूलाई आफ्नो करियर बनाउन सहयोग पुर्याउने उद्देश्य राख्दछ । यस प्लेटफर्मले कलाकारहरूलाई आफ्ना गीतहरूको प्रचार गर्न र आफ्नो श्रोतासँग अझ राम्रोसँग संलग्न हुने उपकरणहरू प्रदान गर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)