कोहलीको सानदार शतक
ekantipur.com · Sat Jul 22 01:22:33 GMT 2023
काठमाडौँ — विराट कोहलीले भारतका लागि आफ्नो ५००औं ऐतिहासिक अन्तर्राष्ट्रिय खेलमा शुक्रबार सानदार शतक बनाएका छन् । भारतका लागि यो उनको २९ औं टेस्ट शतक हो ।
कोहलीको उत्कृष्ट प्रदर्शनमा भारत वेस्ट इन्डिजविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको दोस्रो दिन बलियो स्थितिमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)