किम जोङ उनसँग भेट्न उत्साहित छन् ट्रम्प
ratopati.com · Tue Oct 13 05:28:58 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता हुन सक्ने बताएका छन् ।
सञ्चारमाध्यमका अनुसार, सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँगको सम्भावित भेटलाई रोचक बताए । उनले किमसँग आफ्नो सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै भेट हुन सक्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)