विश्वकप लिग–२ : नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै
barnanmedia.com · Tue Oct 13 05:25:18 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमेरत क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)