मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न हाटबजार सञ्चालन

reportersnepal.com · Tue Oct 13 05:26:16 GMT 2026

कास्की, २७ असोज । वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् ।

हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)