इस्ट्रिया बाई युटिएमबीमा नेपालका सुमन कुलुङ दोस्रो
onlinekhabar.com · Mon Apr 14 17:27:53 GMT 2025
१ बैशाख, काठमाडौं । नेपाली अल्ट्रा रनर सुमन कुलुङ युरोपमा भएको इस्ट्रिया बाई युटिएमबी रेसको ६९ किमी पुरुषतर्फ दोस्रो भएका छन् ।
क्रोएसियाको इस्ट्रियामा भएको यस रेसमा सुमनले निर्धारित दूरी ५ घण्टा ४६ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै दोस्रो बनेका हुन् । दोस्रो भएका सुमन अर्को वर्ष फ्रान्समा हुने युटिएमबी रेसका लागि छनोट भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)