६ बुँदे मागसहित माइतीघरमा एमबीबीएस र बीडीएस विद्यार्थीको प्रदर्शन [फोटोफिचर]
lokaantar.com

इन्स्टिच्युट अफ मेडिसिन (आईओएम)का एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सुधारका विभिन्न माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले १९ वर्षदेखि लागू रहेको पाठ्यक्रम र परीक्षा प्रणाली तत्काल परिवर्तन गर्न, ब्याच ड्रप (Batch Drop) प्रणाली खारेज गर्न तथा परीक्षामा वस्तुगत (Objective) र विषयगत (Subjective) दुवै प्रकारका प्रश्न समावेश गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)