कांग्रेस दैलेख क्षेत्र नम्बर २ ले गर्याे उम्मेदवार सिफारिस
nepalkhabar.com · Thu Sep 01 16:34:24 GMT 2022
नेपाली कांग्रेस दैलेख निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले नाम सिफारिस गरेको हो।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का सहसचिव मिलन शाहीले प्रतिनिधि सभाका लागि पाँच जनाको नाम सिफारिस गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)