मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

श्रावण शुक्ल पूर्णिमा : तराई क्षेत्रमा राखी बाँधिदै

lokaantar.com · Wed Aug 30 23:25:24 GMT 2023

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

यसैबीच नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)