मेसी र एम्बाप्पेले २-२ गोल गर्दा च्याम्पियन्स लिगमा पिएसजीको सहज जित
setopati.com · Wed Dec 08 01:02:00 GMT 2021
लिओनेल मेसी र केलीयन एम्बाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगमाथि ४-१ को फराकिलो जित निकाल्यो।
खेलको दोस्रो मिनेटमै एम्बाप्पेको गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाए। नुनो मेन्डेसको शक्तिशाली प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले रोक्न नसकेपछि रिबाउन्डलाई एम्बाप्पेले गोलमा परिणत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)