विश्वकप लिग २ः नेपाल र ओमान भिड्दै, नेपालले पहिले ब्याटिङ गर्ने
nagariknews.nagariknetwork.com · Tue Oct 13 05:26:51 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। अल अमेरातमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ।
टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाल आज ओमानलाई हराउँदै लिग २ को अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)