आईसीसी लिग–२ क्रिकेट : नेपाल ओमानविरुद्ध पहिले ब्याटिङमा
lokaantar.com
ओमानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा मंगलबार नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ शुरू गरेको छ ।
नेपालले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । जारी शृंखलामा नेपाल र ओमान दुबैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)