'चिसो मान्छे' सँग स्वस्तिमा खड्काको यात्रा अनुभव (भिडिओ)
setopati.com · Wed Jun 08 00:28:21 GMT 2022
स्वस्तिमा खड्काले नेपाली फिल्ममा अभिनय गर्न थालेको करिब ६ वर्ष भयो।
छोटो समयमै उनले ९ वटा फिल्ममा अभिनय गरिसकिन्। 'होस्टल रिटर्न्स', 'छक्का पन्जा', 'बुलबुल', 'जय भोले' जस्ता फिल्ममा अभिनय गरेकी उनले नृत्य गरेको 'कुटुमा कुटु' र 'साली मन पर्यो' जस्ता गीत युट्युबमा हिट छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)