विश्वकप लिग २ : टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल
nepalviews.com · Tue Oct 13 05:46:41 GMT 2026
काठमाडौं । आईसीसी विश्वकप लिग २ एकदिवसीय क्रिकेटको ओमान त्रिकोणी सिरिजमा आज नेपालले घरेलु टिम ओमानविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । टस जितेर नेपालले पहिला ब्याटिङ रोजेको हो ।
आज नेपाली टिममा एक परिवर्तन गरिएको छ । अलराउन्डर गुल्सन झाको स्थानमा आज सन्दीप जोरा टिमम अटाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)